1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ

12
9

संकल्प सञ्चार-नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य ३०० रुपैयाँ घटेको हो । 

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने बढेर १ हजार ९७० रुपैयाँ कायम भएको हो । 

4
3