1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

इलाम नगरपालिका–१० स्थित जाेगमाई खोलामा बेलीबृज निर्माण सम्पन्न

ईलाम/ तिलचन अधिकारी – ईलाम नगरपालिका १० स्थित गाेदक देखि माइबेनी–तिल्केनी वैकल्पिक सडकमा बेलीबृज निर्माण सम्पन्न भएकाे छ । मेची राजमार्गको राजदुवाली सडक खण्डको वैकल्पिक मार्गका रूपमा निर्माण भैरहेको इलाम नगरपालिका–१० गाेदक सिमल गाेलाइ–माईजाेगमाइ गाउँपालिका माइबेनी–तिल्केनी सडक अन्तर्गत जोगमाई खोलामा बेलीबृज (Bailey Bridge) निर्माण सम्पन्न भएको हाे । उक्त बेलीबृज निर्माणसँगै यस वैकल्पिक सडक खण्डले […]

आईतवार उपत्यकामा सार्वजनिक विदा

संकल्प सञ्चार / नेपाल सरकारले आगामी आइतबार अर्थत जेठ १८ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आज नेपाल राजपत्रमा सुचना प्रकाशन गरी उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने भएको हो । राजपत्रमा मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।