1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

चितुवाकाे आक्रमण, ९ बर्षकी बालिकाको मृ*त्यु

12
9

संकल्प संचार – बर्दियामा चितुवाले आक्रमण गर्दा ९ वर्षीया बालिकाको मृत्यु भएको छ। 

गुलरिया-८ स्थित डम्पिङ साइडस्थित सर्यु सामूदायिक वनमा सोमबार बिहान चितुवाको आक्रमणमा गेरुवा गाउँपालिका- ६ कि मेलिना खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार वनमा काकीसँगै वनमा घाँस, दाउरा लिन जाँदा उनलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए हुन् ।

जिल्ला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टी गरियो ।

4
3