1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

झापा बिर्तामोडको जंगलमा एक महिलाको श*व

12
9

संकल्प संचार /झापाको बिर्तामोडमा एकजना महिला मृ*त अवस्थामा भेटिएकी छन् ।बिर्तामोड ७ खालबाडीकी पुष्पा चाम्लागाईं सापकोटाको शव भेटिएको हो ।

आफन्तका  अनुसार पुष्पा हिजो बिहान ११ बजेदेखि सम्पर्कविहीन भएकी आफन्तले बताए ।

५५ वर्षीयाकी पुष्पा चाम्लागाईंको श*व आज बिहान भेटिएको हो ।घरकै पूर्वपट्टि सुन्दर निचाझोडा जंगलछेउको खोलाको डिलमा पुष्पाको श*व आज बिहान स्थानीयबासीले भेट्टाएका थिए ।

उनको मृत्युको कारण भने स्पष्ट भइसकेको छैन ।

4
3