1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

बसमा भेटियो चाँदी

12
9

संकल्प संचार/बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना भेटिएको छ। मंगलबार प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीको टोलीले बाराकझ जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पथलैया चोकमा वीरगञ्जबाट दाङ तुलसीपुर जाँदै गरेको बस जाँच गर्दा ६ किलो चाँदीका गहना फेला परेको हो। 

बा प्र ३२५६ नम्बरको यात्रुबाहक बसको सिटमुनि टेपले बेरेर राखेको कार्टुनमा चाँदी भेटिएको प्रहरीले जनकारी दिएकाे हाे ।  

प्रहरीका अनुसार १० लाख ८० हजार मुल्य बराबरको गहना फेला परेको र थप अनुसन्धान भइरहेको बताएका छन्र। 

4
3