अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।
चितवनमा यात्रुवाहक बस र ट्रक आपसमा ठाेक्किदा ३३ जना घाईते
१५ कार्तिक २०८२, शुक्रबार १२:२५










