1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

आईतवार उपत्यकामा सार्वजनिक विदा

12
9

संकल्प सञ्चार / नेपाल सरकारले आगामी आइतबार अर्थत जेठ १८ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

आज नेपाल राजपत्रमा सुचना प्रकाशन गरी उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने भएको हो ।

राजपत्रमा मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

4
3