1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

सर्वोच्चमा लामिछानेकाे मुद्दामा सुनुवाई सकियाे

12
9

संकल्प सञ्चार-सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा बुधबार सुनुवाई भएको छ।

आइतबार र मंगलबार पेश चढेर पनि सुनुवाई हुन नसकेको मुद्दामा बुधबार सुनुवाई भएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई सकिएको अदालत प्रशासनले बताएकाे छ।​

लामिछानेले बन्दीप्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेश बेरितको भन्दै बदर गरी थुनामुक्त गर्न माग गरी दिएको ७३ नम्बर निवेदनमा एकैपटक सुनुवाई भएको हो। केहीबेरमा इजलासले उपयुक्त आदेश दिनेछ। 

उच्च अदालतको आदेशपछि लामिछाने अहिले भैरहवा कारागारमा छन्।  

4
3