1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

रास्वपाका मन्त्रीहरु राजिनामा नदिई बालुवाटारबाट फर्किए

12
9

काठमाण्डाै/ राजीनामा दिन बालुवाटार पुुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु राजीनामा नदिइ फर्किएका छन्।

बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका चार मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि राजीनामा नदिइ फर्किएका हुन्।

प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरेपछि उनीहरूले राजीनामा नदिइ फर्किएको रास्वपा श्रोतले जानकारी दिएको छ ।

 रास्वपाबाट उपप्रधान सहित गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री छन्। 

4
3