1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा !

12
9

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

स्वास्थ्यमा केही सुधार हुदै गएको भएता पनि चिकित्सकहरुको सुझाव पछि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने कुरा अस्पताल स्रोतले जानकारी दिएको छ ।

4
3