वाइसिएल अध्यक्षको प्रश्न, श्रीमान् फैसला गर्नु अगि आमनागरिकलाई सोच्नुभएको छ ?
अन्तिम समयमा नेप्सेमा अस्वभाविक बृद्धि, १४.५७ अङ्कले बढ्यो सेयरबजार !
अन्तिम समयमा नेप्से १४.५७ अङ्कले बृद्धि भएर बन्द भएको छ । नेपाल टेलिकमको सेयरमा सर्किट लागेसँगै सोमबार सेयरबजारमा अस्वाभाविक बृद्धि भएको हो। आइतबार ५.३१ अङ्कले घटेर बन्द भएको सेयरबजार आज भने १४.५७ अङ्कले घटेर २०७६.२७ विन्दुमा पुगेको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ […]
‘इण्डियन आइडल’ बाट बाहिरिन मेनुका !
धरहराको पार्किङ प्रयोग नगर्न भने पछि वालेनको आक्रोस !
पाँचथर सदरमुकाम फिदिममा फ्रि वाइफाइ चलाउन पाइने !
युरिक एसिडका बिरामीले खान मिल्ने र नमिल्ने खानेकुराहरु !
गाँजा खेतीको बैधानिकताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र !
बाँदरले दुःख दिएको भन्दै “मेरो रुख म काट्छु अभियान”
संकल्प सञ्चार, पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् । सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति […]
आज माघ १६ शहीद दिवस
काठमाडौं : देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न […]
बिप्लब नेतृत्वको नेकपाकाे सांसद शाहीलाई चेतावनी !
बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई अभिब्यक्ति फिर्तालिन चेतावनी दिएकाे छ । नेकपाका प्रवक्ता प्रकाण्ड सी द्वारा बिज्ञप्ति जारी गर्दै सांसद शाहीलाई नेकपाका महासचिव बिप्लब बिरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न भनिएकाे छ । सांसद शाहिले राप्रपा पार्टी कार्यलयमा कार्यकर्ता भेटघाट […]