प्रधानमन्त्री भाेली भारत भ्रमणमा जाँदै !

संकल्प सञ्चार / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान भारत भ्रमणमा जाँदै छन् । यसैबीच उनीसँगै भ्रमणमा जाने टोलीको टुंगो लागेको छ ।मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा जाने निर्णय गर्दै टोलीको टुंगो लगाएको हो । प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र […]
पाँचथरकाे गोपेटार नजिकै बोलेरो दुर्घटना हुँदा ८ घाइते

सलिना भण्डारी-फिदिम/मेची राजमार्ग अन्तर्गत पर्ने पाँचथरको जोरपोखरी – गोपेटार सडक खण्डमा बोलेरो दुर्घटना भएको छ । आज दिउसो करिब ३:१० बजे हिलिहाङ गाउँपालिका वडा नं ३ किसेनी खोलामा दुर्घटना भएको हो । जोरपोखरीबाट गोपेटारतर्फ जाँदै गरेको बोलेरो सडकभन्दा अन्दाजी ३ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा एकै परिवारका ३ जना […]
दिल्लीमा अत्यधिक गर्मी, पुग्यो ५२.३ डिग्री तापक्रम

भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम मापन गरेको छ।भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो। यसरी तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै बिजुलीको माग ८ हजार ३०२ मेगावाट पुगेको हो।भारतका अन्य ठाउँमा पनि उच्च तापक्रम मापन भएका छन्। राजस्थानको […]
भारतको गुजरातमा आगलागीमा परि २८ को मृत्यु, दर्जनाै घाइते !
नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे त्रैमासिक समिक्षा सार्वजनिक गरेकाे छ, के छ नयाँ कुरा (पुर्ण पाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले १० वटा नीतिगत व्यवस्था कायम गरेको छ। वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ। आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान […]
डिभि लट्रीकाे नतिजा शुक्रवार आउने !

अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।
ईलामकाे बिजय सभाबाट फर्किदै गरेकाे पिकअप दुर्घटना हुदा १९ घाईते, ३ जनाकाे अवस्था गम्भीर !

इलाम। ईलाम २काे उपनिर्वाचनकाे विजय जुलुसमा सहभागीहरू बाेकेर फर्किंदै गरेको पिकअप दुर्घटना हुदा १९ जना घाईते भएका छन् जसमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । ईलाम बजारकाे विजयसभाका सहभागीलाई लिएर गएको को २ च ४४७ नम्बरको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउ दुर्घटना भएको थियो । सामान्य घाइतेलाई उपचारकालागि इलाम अस्पताल ल्याइएको […]
गर्मीमा स्वास्थ्य समस्या आउन नदिन यसो गर्दा राम्रो !

अहिले गर्मीको समय शुरु भएको छ । यो समयमा तराइका जिल्लाहरुमा अत्यधिक गर्मी हुने गर्छ । गर्मीका कारण मानिसका गतिविधि र स्वास्थ्यमा समेत समस्याहरु उत्पन्न हुन सक्छन । जसका लागि हामिले निकैनै सावधानीहरु अपनाउनु पर्ने हुन्छ । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं […]
फराकिलो मत अन्तर सहित इलाम २मा एमालेका सुहाङ नेम्वाङ्ग विजयी
सुहाङ नेम्वाङको मतअन्तर अझै बढ्यो (मत परिणाम सहित)

इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चार हजार ६३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत […]
