1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

प्रतिनिधिसभाको बहुमतले आगामी आर्थिक वर्षको बजेट पारित

संकल्प सञ्चार/ प्रतिनिधिसभाको बहुमतले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा उपसभामुख इन्दिरा राना मगरले  बहुमत पुगेकाले  प्रतिनिधिसभाबाट बजेट  पारित भएको घोषणा गरेकी हुन् । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई […]

असार ३ गते सार्वजनिक विदा !

संकल्प संचार / ईस्लाम धर्मावलम्बीहरूकाे पर्व बक्र ईद ( उल-अजहा) काे अवसरमा ०८१ असार ३ गते सरकारले सार्वजनिक विदा दिएकाे छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त विदा दिने जानकारी गराएकाे हाे ।

एकैदिन ४ हजारले घट्याे सुनकाे मूल्य !

संकल्प सञ्चार /आज एकै दिन सुनकाे मुल्य ४ हजार रूपैयाँ घटेकाे छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य एकैदिन यति धेरै घटेकाे हाे ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख […]