यसरी समाधान हुन सक्छ धरान-बराहक्षेत्र खानेपानी विवाद
नेपाल दुईतिरका अन्तर्राष्ट्रिय सिमाना नदीले छुट्याएको छ– पूर्वमा मेची र पश्चिममा महाकाली । राज्यको सिमाना नै नदीले छुट्याएको दृश्यले देखाउँछ कि पानीको राजनीति कस्तो छ । उहिलेउहिले पानीका लागि राज्यहरूबीच युद्ध नै चल्थ्यो रे । सिमानाको लडाइँमा प्रमुख विवाद पानीकै हुन्थ्यो रे । सुनेका कथाहरूका अनुसार प्राचीन् बौद्ध साहित्यहरूका अनुसार त कपिल र कोलीय राज्यबीचमा रोहिणी नदीको पानीको […]
श्रमको अपमान गरेर कसरी आऊला र समृद्धि ?
म एक श्रमिक हुँ । हामी सबै श्रमिक हौँ । हाम्रो श्रमको मात्रा र गतिले परिवार, समाज र राष्ट्र विकासको गति निर्धारण गरेको हुन्छ । कुनै पनि व्यक्ति तथा समाजलाई आत्मनिर्भर तथा स्वतन्त्र बनाउने एक मात्र आधारको रूपमा श्रम नै भएको कुरा अमेरिकाको विकासको संवाहक मानिएका अब्राह्म लिङ्कनले दाबी गरेका छन् । दार्शनिक कन्फ्युसियसले श्रम अर्थात् […]
अर्थमन्त्रीको आगामी स्टेप: नयाँ टिम बनाएपछि नीतिगत निर्णय, अर्थमा को-को प्रवेश गर्दैछन् ?
नयाँ सरकार बनेपछि सबैभन्दा पहिले परिवर्तन गरिन्छ अर्थ मन्त्रालयका कर्मचारी । अर्थ मन्त्रालय, मातहतका विभाग वा महाशाखाहरू अन्यको तुलनामा आकर्षित हुन्छन् । विष्णु पौडेल अर्थमन्त्री भएको १० दिनमै दुई सचिव परिवर्तन गरे । सरुवाको निर्णय भएकै अर्को दिन पुरानो सचिवको बिदाइ र नयाँलाई स्वागतसमेत गरियो । विष्णु पौडेल मात्रै होइन, जनार्दन शर्मा अर्थमन्त्री भएर आउँदा पनि यसैगरी द्रूतगतिमा अर्थ मन्त्रालयका कर्मचारी फेरबदल […]
घण्टीको रहस्य : टपरटुइयाँवादको उत्थान
सारा राजनीतिक इतिहास भुलेर २०८० वैशाख १० गतेको उपचुनाव मात्रै सम्झिने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालको संसदीय चुनावमा सजिलोसँग बहुमत प्राप्त गर्नेछ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वर्णिम वाग्लेको सस्तो लोकप्रियता हेर्दा तिनीहरू जनताको ‘मुक्तिदाता’को रूपमा प्रकट भएका छन् । राजनीतिको मैदानमा वास्तविकता त्यही हुनेछ । वास्तविकता त्यस्तो होइन, हुने छैन […]
पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार पक्राउ
नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । ललितपुरको सुनाकोठीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोग छ ।
डोटीको जंगलमा युवती मृत फेला
बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो । खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिएका छन् । उनी गर्भवती रहेको खुलेको […]
निराकाे हत्यारासम्म पुग्न प्रहरीले फेला पारेको त्यो ‘क्लु’
निरा आचार्यको हत्या आरोपमा प्रहरीले १० दिनपछि एक जनालाई पक्राउ गर्न सफल भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरेकाे हाे । विकलाई प्रहरीले झापाबाट पक्राउ गरेकाे हाे । उनलाई प्रहरीले आइतबार काठमाडौं ल्याएर सार्वजनिक गरेको छ ।निराको हत्या गरेको पाँच दिनपछि उनी झापा पुगेको […]
यूएईविरुद्ध नेपालको खराब सुरुवात, कप्तान रोहित पनि आउट
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले दिएको ११८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको घरेलु टिम नेपालले तेस्रो विकेट गुमाएको छ । .तेस्रो विकेटको रुपमा नेपालका कप्तान रोहितकुमार पौडेल एक आउट भए । रोहित आउट भएसँगै नेपाल दबाबमा आएको छ । यसअघि नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई रनमा गुमाएको थियो । दोस्रो विकेटको रुपमा […]