अर्थमन्त्रीको आगामी स्टेप: नयाँ टिम बनाएपछि नीतिगत निर्णय, अर्थमा को-को प्रवेश गर्दैछन् ?
नयाँ सरकार बनेपछि सबैभन्दा पहिले परिवर्तन गरिन्छ अर्थ मन्त्रालयका कर्मचारी । अर्थ मन्त्रालय, मातहतका विभाग वा महाशाखाहरू अन्यको तुलनामा आकर्षित हुन्छन् । विष्णु पौडेल अर्थमन्त्री भएको १०