असार १५, राष्ट्रिय धान दिवस

शब्दबोध: १५असार २०८०/ किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यसवर्ष सरकारले काठमाडौंको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ । ‘धान उत्पादनमा वृद्धि: राष्ट्रको समृद्धि’ दिवसको यस […]
गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिन भ्रमणमा

संकल्प सञ्चार/ उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित आज राति ११ः२० बजे पाँचदिने भ्रमणको लागि चीनको सिचुवान तर्फ प्रस्थान गर्नुभएको छ। उहाँले बुधबार छेन्दुमा आयोजित ‘पश्चिमी चीनिया अन्तराष्ट्रिय मेला’को उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा सरिक भएर सम्बोधन गर्ने विशेष कार्यक्रम रहेको छ। भ्रमणको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकन सहित त्यहॅा […]
“झापा र इलामका बिभिन्न क्षेत्रमा ‘लम्पी स्किन’ को सङ्क्रमण बढ्दो”

झापा / सोमबार, ११ असार २०८० झापा र इलामका विभिन्न क्षेत्रमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । विज्ञहरुका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिव दुई महिनाको अवधिमा जिल्लाका झापा र इलामका प्राय सवै स्थानिय तहमा यसको सङ्क्रमण वढ्दो दरमा देखिएको छ । उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा […]
जुन २६ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस

११ असार २०८०, सोमवार/ हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो । वर्ष २०२३ को अन्तर्राष्ट्रिय लागू […]
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको अन्तिम भुक्तानी मिति असार पन्ध्र सम्म

मोरङ/ असार ६, २०८० मोरङ/ असार ६ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालय मोरङ अन्तरगतका आ.व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रमको अन्तिम भुक्तानी मिति २०८० असार १५ रहेको कुरा परियोजना कार्यान्वायन इकाइ मोरङले जानकारी गराएको छ । कार्यान्वायन इकाइ मोरङले सुचना मार्फत सम्झाैता अनुसार काम सम्पन्न भइसकेका कार्यक्रमहरुको आवश्यक कागजात सहित असार १५ भित्र भुक्तानी […]
बाबुरामलाई निषेध गरे समाजवादी मोर्चा सफल हुँदैन

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन्। सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिइकन समाजवादी मोर्चा नेपालको घोषणा भएको बताएका हुन्। मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग पनि छलफल चलेको भएपनि निर्णायक बेलामा आफूहरुलाई खबर नभएको बताए। उनले […]
समाजवादी मोर्चाका १५ प्रतिबद्धता

पाँच राजनितिक पार्टी मिलेर सार्वजनिक हुन लागेको समाजवादी मोर्चाले पन्ध्र प्रतिवद्धता सहित समाजवादी मोर्चा घोषणा गर्न लागेको छ । समाजवादी मोर्चाले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु प्रमुख उद्देश्य रहेको जनाउदै त्यस उद्देश्य प्राप्तिका लागि आफ्ना वैचारिक एवं राजनीतिक प्रतिबद्धताहरूलाई १५ वटा बुँदा समेट्ने भएको छ । आज […]
राजनीति
नेपाल मा खेलकुद
वैशाख २४ मा बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस

सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिस अनुसार अब राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गर्नेछन् । गत वैशाख १५ गते राति १२ बजेदेखि संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो […]
