बिहीबार सेयरबजारमा झिनो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

अघिल्लो दुई साता उल्लेख्य रुपमा बढेको सेयर बजारमा बिहीबार झिनो गिरावट आएको छ साताको पहिलो दिन आइतबार २१.०३ अङ्कले घटेको सेयरबजारमा हिजो पनि १७.२३ अङ्कको गिरावट भएको थियो । सोही ट्रेन्डलाई पछ्याउँदै आज पनि १.९३ अङ्कले घटेर नेप्से परिसूचक २०६८.९० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल पाँच अर्ब २४ करोड ८७ लाख […]
जाडो याममा देखिन सक्ने मुख्य स्वास्थ्य समस्या, यसवाट कसरी जोगिने ?

जाडो यामको सुरुवात भइसकेको छ । बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ। चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ । जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका […]
बौक्याैता नतिरे बाँकी रहेका ६१ वटा उद्योगको लाइन काट्छौ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बौक्याता बाँकी रहेको र सबैको विद्युत काट्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले बौक्याता बाँकी रहेका उद्योगको विद्युत क्रमिक रूपमा काट्ने बताएका हुन्। वर्षौदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको बताएका छन्। घिसिङले दोस्रो विकल्पको रूपमा […]
एनसेलले सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नगरेको प्राधिकरणको ठहर !

१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु […]
श्रीकृष्ण जन्माष्टमी पर्वः भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइदै !

शब्दबोध । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी […]
पूंजी बजार क्षेत्रमा प्रचण्ड सरकारको ऐतिहाँसिक निर्णयः निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ निकाल्न सकिने

शब्दबोध, ३१ साउन पुंजी बजार विकासको लागि प्रचण्ड सरकारले ऐतिहाँसिक निर्णय लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गरेको छ । नियमावली स्वीकृत भए संगै अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन्। हाल आईपीओ निष्काशन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको […]
सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से ३१.८० अंकले घट्यो

शब्दबोध, ३० साउन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ । यो १.५३ अंकको गिरावट हो । म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ । यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् । मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ […]
सुन तस्करी प्रकरणमा छानबिनको जिम्मेवारी राज्य व्यवस्था समितिलाई दिऊ : रमेश लेखक
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको छानबिनको लागि निगरानी राख्ने जिम्मेवारी संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । सो सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष एमालेको अडानमा सत्तापक्ष सहमत नभइरहेका बेला उनले यस्तो सुझाव दिएका हुन् । मंगलबार अपराह्न संघीय […]
ओरालो लागेको शेयर बजारमा लगानीकर्ता कसरी सुरक्षित हुने ?

शब्दबोध / वजार ओरालो लागेपछि शेयर लगानीकर्ताहरु अत्यधिक निरास हुने अवस्था आउन सक्छ । जुन अवस्थामा लगानी कर्ताले आफुलाइ कसरी सुरक्षित गर्न सकिन्छ ? भन्ने बारेमा शेयर बजारका केही रणनीतिहरु हुन्छन जसले लगानी कर्तालाइ केहि सुरक्षित महशुस गराउछ । यी हुनसक्छन् सुरक्षाका रणनीति१.पर्ख र हेर शेयर बजार निकै नै तल गएर मूल्यमा आपूर्तिको प्रभाव देखिएको हुनसक्छ। […]
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

सोमबार साँझ नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको छ । तराईका जिल्ला अन्तर्गत चाराली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ […]
