बिप्लब नेतृत्वको नेकपाकाे सांसद शाहीलाई चेतावनी !

बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई अभिब्यक्ति फिर्तालिन चेतावनी दिएकाे छ । नेकपाका प्रवक्ता प्रकाण्ड सी द्वारा बिज्ञप्ति जारी गर्दै सांसद शाहीलाई नेकपाका महासचिव बिप्लब बिरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न भनिएकाे छ । सांसद शाहिले राप्रपा पार्टी कार्यलयमा कार्यकर्ता भेटघाट […]
एमाले अध्यक्ष केपी ओलि अब फिल्ममा अभिनय गर्ने !
रेखाको लिङदेनलाई कडा प्रश्नः आफ्नो छाेरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनी जनताका बीचमा गएर सबैलाई उपदेश दिने ?

राप्रपा अध्धयक्ष राजेन्द्र लिङदेनेले सार्वजनिक कार्यक्रममा रेखा थापा वच्चा जन्माउन अमेरिका गएको भन्ने विषयमा राष्ट्रियता सँग जोडेर गरेको ब्यङ्ग्य प्रति अभिनेत्री तथा राप्रपा नेत्री रेखा थापाले सामाजिक सञ्जाल मार्फत कडा प्रश्न गरेकी छिन । उनी सामाजिक सञ्जालमा लेख्छिनः राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको वेलुन कोशिमा भ्वाङ परेपछि बिरालहरु खाँवो कोतर्दै छन् रे ! आफ्ना […]
चिसो माैसममा स्वस्थ रहन यी टिप्स प्रयोग गर्दा राम्रो

अहिले देशभरको मौसम चिसो भइरहेको छ । देशभर चिसोका कारण जनजीवन प्रभावित भईरहेको छ । यो समयमा स्वास्थ्यको राम्रो ख्याल गर्न सकिएन भने जटिल समस्याहरु पनि आउन सक्छ । यस्तो अवस्थामा विशेष ध्यान दिन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् : अत्यधिक पानी पिउनुपर्छ लामो यात्रामा निस्कनुभन्दा अघि […]
राष्ट्रियसभामा पहिलो पार्टी बन्यो माओवादी !
कान्तिपुरले समाचार बनाउनु अघि नै रविको स्पष्टिकरण !
सेयर बजारमा उछाल, ५४.५४ अङ्कको बृद्धि !

माघ महिना लागे सँगै यो महिनाको पहिलो कारोवार सेयर बजारमा उछाल ल्याउँदै बृद्धि भएको छ । आइतबार पनि ३१.६२ अङ्कले बढेर बन्द भएको सेयरबजार आज थप ५४.५४ अङ्कले बढेर २१७५.१७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय ६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज […]
राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज !
फेरि घट्याे पेट्रोलियम पदार्थकाे मुल्य !

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आए पछि मूल्य घटाएको निगमले जनाएको छ। निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र […]
माघ १ गोरु जुधाउने पर्व मनाइन्छ नुवाकोटमा !
