1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

दोहोरो अङ्कले घट्यो सेयर बजार !

आइतबार सेयरबजार दोहोरो अङ्कले घटेको छ । गत बिहीबार १४.४६ अङ्कले घटेको सेयरबजार आज भने २७.२१ अङ्कले घटेर २०३४.८२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार […]

बुढाथोकिको शोक प्रस्ताव पास गर्न कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै !

संकल्प सञ्चार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएकोले उनको शोक प्रस्ताव पारित गर्न  आकस्मिक बैठक बोलाइएको हो । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भए पनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् […]

अन्तिम समयमा नेप्सेमा अस्वभाविक बृद्धि, १४.५७ अङ्कले बढ्यो सेयरबजार !

अन्तिम समयमा नेप्से १४‌.५७ अङ्कले बृद्धि भएर बन्द भएको छ । नेपाल टेलिकमको सेयरमा सर्किट लागेसँगै सोमबार सेयरबजारमा अस्वाभाविक बृद्धि भएको हो। आइतबार ५.३१ अङ्कले घटेर बन्द भएको सेयरबजार आज भने १४.५७ अङ्कले घटेर २०७६.२७ विन्दुमा पुगेको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ […]

बाँदरले दुःख दिएको भन्दै “मेरो रुख म काट्छु अभियान”

संकल्प सञ्चार, पोखरा महानगरको वडा नं. १९  क्षेत्रमा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् । सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति […]