काठमाडौंको सडकमा गुड्दैछन् प्रदूषणका कारखाना—५४% सवारी मापदण्डविपरीत!
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सवारीसाधन प्रदूषण परीक्षणका क्रममा ९४५ मध्ये ५१५ (५४ प्रतिशत) गाडीले तोकिएको मापदण्ड पूरा नगरेको देखिएको छ। कामपाले गत पुस २९ देखि सडकमा गुडिरहेका सवारीसाधनको परीक्षण थालेको थियो। परीक्षणका क्रममा २४९ वटा पेट्रोलचालित गाडीमध्ये ४४ वटा र ६९६ वटा डिजेलचालित सवारीमध्ये ४७१ वटा प्रदूषण मापदण्ड विपरीत फेला परेका छन्। कामपा वातावरण विभागका […]
आज फेब्रुअरी १४ अर्थात भ्यालेनटाईन डे, किन मनाईन्छ याे दिवस ?

संकल्प सञ्चार । आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । पश्चिमा मुलुकमा निकै ठुलो महत्व दिईने भ्यालेन्टाइन्स डे आजभोलि नेपालमा पनि उत्तिकै उत्साहका साथ मनाउन थालिएकाे छ । यो दिवस विशेषगरी युवा पुस्तामाझ निकै लोकप्रिय हुँदै आएको छ । प्रेमभाव साटासाट गरि प्रेम अभिब्यक्त गर्ने एक पर्वकाे रूपमा यस दिनलाई लिईन्छ ।