ईलामे कवि दिपेन दुलालकाे कविता: श्रद्धाञ्जली
काठमाडौबाट आकाशे बाटो पोखरा जानलाइ उडेको! देशका गहना अठार जना चम्किला तारा दैबले चुडेको!! हे पापी दैब किन दिईस जन्म अकाल मै हरेर लानलाई! देखाइदे बाटो बा,आमालाई आशुको खोला तरेर जानलाई!! सुरक्षित जान्छु उडेर जान्छु समयमै पुग्छु,जहाजको भर छैन! छिन भरमै आयो टिपेर लयो भेट्नलाइ जाउ दैबको घर छैन!! देश बनाउछु भन्ने नेतालाई पनि फुर्सदै […]