झापाको शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु ! १३ पुष २०८०, शुक्रबार ०७:१५ झापाको शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। उनलाई थप समाचार >