
माओवादी केन्द्रले राष्ट्रियसभाका उमेद्वारहरुको नाम टुङ्ग्यायो !
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा आफ्ना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । कोशीबाट महिला कोटामा चम्पादेवी