
बालकुमारीमा भएको प्रदर्शनमा घाइते थप एककाे ज्यान गयो, मृतकको संख्या दुई पुग्यो
ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएकाे प्रदर्शनमा गम्भीर घाइते भएका वीरेन्द्र शाहको पनि ज्यान गएकाे हाे । याेसँगै प्रदर्शनमा ज्यान गुमाउनेकाे संख्या








