इलाम नगरपालिका–१० स्थित जाेगमाई खोलामा बेलीबृज निर्माण सम्पन्न

ईलाम/ तिलचन अधिकारी – ईलाम नगरपालिका १० स्थित गाेदक देखि माइबेनी–तिल्केनी वैकल्पिक सडकमा बेलीबृज निर्माण सम्पन्न भएकाे छ । मेची राजमार्गको राजदुवाली सडक खण्डको वैकल्पिक मार्गका रूपमा निर्माण भैरहेको इलाम नगरपालिका–१० गाेदक सिमल गाेलाइ–माईजाेगमाइ गाउँपालिका माइबेनी–तिल्केनी सडक अन्तर्गत जोगमाई खोलामा बेलीबृज (Bailey Bridge) निर्माण सम्पन्न भएको हाे । उक्त बेलीबृज निर्माणसँगै यस वैकल्पिक सडक खण्डले […]