1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

झापामा एक महिलाको शव नग्न अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान जारी

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। ५५ वर्षीया गंगाकुमारी लिम्बू, जो एक्लै बस्दै आएकी थिइन्, उनको शव मङ्गलबार राति आफ्नै घरभित्र भेटिएको वडाध्यक्ष बहादुर आङ्बोले जानकारी दिए। छिमेकीहरूका अनुसार, उनी सोमबारदेखि सम्पर्कमा थिइनन्। घरको झ्यालबाट भित्र हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना पाएपछि इलाका प्रहरी […]