1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

आज राति अत्यधिक उल्का वर्षा हुँदै !

 आज राति ११ : ३० बजेदेखि अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । नेपाली समयअनुसार राति ११ : ३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडि हेर्न सकिनेछ । अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा […]

नेपाली सेनाका १५ जना जर्नेलको सरुवा !

नेपाली सेनाका १५ जना जर्नेलको सरुवा भएको छ । गत बिहीबारदेखि लागू हुनेगरी १५ जनाको सरुवा भएको हो । उपरथी योगराज शर्मालाई व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख बनाइएको छ । उनी यसअघि निरीक्षणाधिकृत विभागबाट सोही विभागमा काजमा थिए । सहायक रथी प्रकाश देउजालाई युद्धकार्य निर्देशनालयबाट पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टरमा सरुवा […]

फेरि बढ्यो कोरोनाको नयाँ भेरियन्टको जोखिम, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह !

कोभिड–१९ को सब भेरियन्ट जेएन १ (JN1) को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम […]

मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु !

मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत रहेका प्रहरी जवान डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडी रहेका छन् । उक्त घटनामा दुई प्रहरी पनि घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ […]

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा !

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । स्वास्थ्यमा केही सुधार हुदै गएको भएता पनि चिकित्सकहरुको सुझाव पछि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने कुरा अस्पताल स्रोतले जानकारी दिएको छ ।

जनवरी १ टोपि दिवस, कहिलेबाट शुरु भयो ?

सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो । सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली […]

चिसो माैसममा सुन्तोला अमृत समान !

जाडो समयमा फल्ने फल सुन्तोला धेरैको रोजाइको फल भित्र पर्छ । चिसो माैसममा खाँदा स्वास्थ्यमा समस्या आउछ कि भन्ने बुझाइ पनि नसुनिएको भने हाेइन । चिसो माैसममा सुन्तोला खानुका असिमित फाइदाहरु रहेका छन् । सुन्तलामा एन्टिअक्सिडेन्ट, फाइबरका साथै अनेक भिटामिन र खनिज हुन्छ। जसले समग्र स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ। सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले […]

सन्तोषजनक भएन : माओवादीको चार महिने विशेष रूपान्तरण अभियान

नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सोमबार समापन हुने भएको छ । भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडाबाट अभियान शुरुवात भएको थियो । मंसिरको १६ गते समापन गर्ने भनिएको अभियानको समय एकमहिना थप गरिएको थियो । सबै पालिकामा जनपरिचालन सहित अभियान समापन गर्ने तयारीमा रहेको मा‌ओवादीले अभियान समापन भएपछि २२ […]

महत्वपुर्ण ४ निर्णय गर्दै मन्त्रिपरिषद बैठक सम्पन्न !

आज वसेको मन्त्रिपरिसद वैठकले महत्वपुर्ण चार निर्णय गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले गरेका निर्णय यसप्रकार छन् : १. २०८०/९/१३ का दिन ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका श्री सुजन राउत र अछामका श्री वीरेन्द्र शाहको दुःखद् निधन भएकोमा नेपाल सरकार गहिरो दुःख प्रकट गर्दछ ।सो घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति […]

समाजसेवी इशा गुरुङले बालकुमारीमा मारिएका दुवै परिवारलाई १/१ लाख सहयोग गर्ने घोषणा !

समाजसेवी इशा गुरुङले हिजो शुक्रवार प्रहरीको गाेलि लागि मारिएका दुवै पिडित परिवारलाइ रू १/१ लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ ! उहाँ आफ्नो फेसवुक वालमा लेख्नुहुन्छ : “हिजो गोली हानी मारिएका यी २ युबा भाइहरूको परिवार लाइ केहि राहात होस भनी रू १/१ लाख सहयोग गर्नेछु” उहाँले लामो समए देखि निस्वार्थ समाज सेवा सङ्गै […]