1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

काठमाडौँको धोबिखोलामा खस्यो स्कुटर

12
9

 काठमाडौंको धोबिखोलामा एउटा स्कुटर खसेको छ । सोमबार दिउँसो सेतोपुल नजिकै धोबिखोला किनार नजिकैको सडकबाट स्कुटर खसेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले बताएका हुन्र ।

उनका अनुसार स्कुटरमा सवार चालकको अवस्था सामान्य छ । यसअघि पनि धोबिखोलामा पटकपटक गाडी खस्ने जानकारी दिए ।

4
3