अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।
माओवादी केन्द्र मेचीनगर अध्यक्षमा राजन चिमरिया निर्वाचित ।
२३ चैत्र २०८१, आईतवार १०:३९