आईतवार उपत्यकामा सार्वजनिक विदा

संकल्प सञ्चार / नेपाल सरकारले आगामी आइतबार अर्थत जेठ १८ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आज नेपाल राजपत्रमा सुचना प्रकाशन गरी उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने भएको हो । राजपत्रमा मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
डा. शेखर कोइरालाद्वारा देशको अवस्थाप्रति चिन्ता व्यक्त
गृहमन्त्रीको चाैतर्फि राजिनामा माग : आफ्नै पार्टी भित्रबाट समेत राजिनामाको सुझाव
मखनटाेलको घरमा आगलागी हुदा मृत्यु हुनेमा काभ्रेकी विष्णु अधिकारी
सर्वोच्चमा लामिछानेकाे मुद्दामा सुनुवाई सकियाे
खोप लगाउन छुटेकालाई पुनःसेवा दिइँदै
आफ्नै श्रीमानको ह*त्या
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले भेट
आज सुनकाे मूल्य ताेलाकाे २ हजारले घटयाे
हावाहुरीले केराखेतीमा ५० लाख बराबरको क्षति
