1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

एकैदिन ४ हजारले घट्याे सुनकाे मूल्य !

संकल्प सञ्चार /आज एकै दिन सुनकाे मुल्य ४ हजार रूपैयाँ घटेकाे छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य एकैदिन यति धेरै घटेकाे हाे ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख […]

प्रधानमन्त्री भाेली भारत भ्रमणमा जाँदै !

संकल्प सञ्चार / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान भारत भ्रमणमा जाँदै छन् । यसैबीच उनीसँगै भ्रमणमा जाने टोलीको टुंगो लागेको छ ।मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा जाने निर्णय गर्दै टोलीको टुंगो लगाएको हो । प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र […]

पाँचथरकाे गोपेटार नजिकै बोलेरो दुर्घटना हुँदा ८ घाइते

सलिना भण्डारी-फिदिम/मेची राजमार्ग अन्तर्गत पर्ने पाँचथरको जोरपोखरी – गोपेटार सडक खण्डमा बोलेरो दुर्घटना भएको छ । आज दिउसो करिब ३:१० बजे हिलिहाङ गाउँपालिका वडा नं ३ किसेनी खोलामा दुर्घटना भएको हो । जोरपोखरीबाट गोपेटारतर्फ जाँदै गरेको बोलेरो सडकभन्दा अन्दाजी ३ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा एकै परिवारका ३ जना […]