1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

ईलामकाे बिजय सभाबाट फर्किदै गरेकाे पिकअप दुर्घटना हुदा १९ घाईते, ३ जनाकाे अवस्था गम्भीर !

इलाम। ईलाम २काे उपनिर्वाचनकाे विजय जुलुसमा सहभागीहरू बाेकेर फर्किंदै गरेको पिकअप दुर्घटना हुदा १९ जना घाईते भएका छन् जसमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । ईलाम बजारकाे विजयसभाका सहभागीलाई लिएर गएको को २ च ४४७ नम्बरको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउ दुर्घटना भएको थियो । सामान्य घाइतेलाई उपचारकालागि इलाम अस्पताल ल्याइएको […]

गर्मीमा स्वास्थ्य समस्या आउन नदिन यसो गर्दा राम्रो !

अहिले गर्मीको समय शुरु भएको छ । यो समयमा तराइका जिल्लाहरुमा अत्यधिक गर्मी हुने गर्छ । गर्मीका कारण मानिसका गतिविधि र स्वास्थ्यमा समेत समस्याहरु उत्पन्न हुन सक्छन । जसका लागि हामिले निकैनै सावधानीहरु अपनाउनु पर्ने हुन्छ । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं […]

सुहाङ नेम्वाङको मतअन्तर अझै बढ्यो (मत परिणाम सहित)

इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चार हजार ६३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत […]

चुलाचुली गणना हुँदा पहिचान पक्षधरलाइ मिल्यो ठुलो सफलता !

इलाम । इलाम-२ को उपनिर्वाचनमा चुलाचुली गाउँपालिकाको वडा नं ४ को मतगणना सम्म पुग्दा पहिचान पक्षधरलाइ ठुलो सफलता मिलेको छ । चुलाचुली ४ को गणना सकिदा तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले ४०५८ मत प्राप्त गरेका छन् । यो मत दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार डम्वर खड्काको भन्दा १३३७ मतको मात्रै […]

२ हजार मतको फराकिलो मतअन्तर सहित सुहाङले लिए अग्रता !

इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको मत अन्तर २ हजार २ सय ८२ पुर्‍याएका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ७६७७ मत पाउँदा खड्काले ५३९५ मत प्राप्त गरेका छन् । चुलाचुली गाउँपालिकाको वडा नं ४ को मतगणना सकिँदा तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार […]

५७ प्रतिशत मतदाताको उपस्थिती सहित इलाम २ को निर्वाचन शान्तिपू‌र्ण रुपमा सम्पन्न !

इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, वातावरणमा सम्पन्न भएको छ । प्रारम्भिक विवरणअनुसार ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । स्रोतका अनुसार अहिले मतपेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ भने सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। एक […]

आजबाट कक्षा १२ को परीक्षा शुरु !

आजबाट देशभर एकैसाथ कक्षा १२ को परीक्षा शुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ । परीक्षा बाेर्डका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ […]

घट्यो सुनचाँदीको मुल्य, आजको मुल्य कति ?

नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार […]

सिन्धुपाल्चोकमा जन्ति बाेकेकाे बस दुर्घटना !

संकल्प सञ्चार/ सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट १०० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता निरन्जन भट्टराईले जानकारी दिए। ५५ जना सवार बसमा […]