फेरि घट्याे पेट्रोलियम पदार्थकाे मुल्य !

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आए पछि मूल्य घटाएको निगमले जनाएको छ। निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र […]
माघ १ गोरु जुधाउने पर्व मनाइन्छ नुवाकोटमा !
बैंकहरुले ब्याजदर घटाए, कुन बैंकको कति ?
न्यायाधिश पत्नीले गरिन् सर्वोच्च परिसरमै आत्मदाहको प्रयास !

जिल्ला न्यायाधिश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो गिरीले सर्वोच्च अदालतको गेट बाहिर आफुमाथि मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन् । जिल्ला न्यायाधीश समेत रहेका श्रीमान भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी आरतीले सर्वोच्च अदालतमा आत्मदाहकोा प्रयास गरेकी उनलाई तत्कालै प्रहरीले रोकेका हुन् । बलात्कार […]
नेपाल विद्युत प्राधिकरणले ६० अर्बको आइपिओ निश्कासन गर्ने !
रुसले आफ्नो सेनामा भर्ती हुनेका परिवारलाई पनि नागरिकता दिने !
ईलाममा एक्लो छोराको हत्या गरे आफ्नै बाबुले
लसुन खानुका १० चमत्कारिक फाइदा
एमालेले राष्ट्रिय सभाका उमेद्वारको नाम टुङ्ग्यायो !
माओवादी केन्द्रले राष्ट्रियसभाका उमेद्वारहरुको नाम टुङ्ग्यायो !

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा आफ्ना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । कोशीबाट महिला कोटामा चम्पादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दलाई उम्मेवार बनाउने निर्णय भएको छ। लुम्बिनीमा अन्यबाट झक्कुप्रसाद सुवेदीको नाम […]
