1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

सन्तोषजनक भएन : माओवादीको चार महिने विशेष रूपान्तरण अभियान

नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सोमबार समापन हुने भएको छ । भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडाबाट अभियान शुरुवात भएको थियो । मंसिरको १६ गते समापन गर्ने भनिएको अभियानको समय एकमहिना थप गरिएको थियो । सबै पालिकामा जनपरिचालन सहित अभियान समापन गर्ने तयारीमा रहेको मा‌ओवादीले अभियान समापन भएपछि २२ […]

महत्वपुर्ण ४ निर्णय गर्दै मन्त्रिपरिषद बैठक सम्पन्न !

आज वसेको मन्त्रिपरिसद वैठकले महत्वपुर्ण चार निर्णय गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले गरेका निर्णय यसप्रकार छन् : १. २०८०/९/१३ का दिन ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका श्री सुजन राउत र अछामका श्री वीरेन्द्र शाहको दुःखद् निधन भएकोमा नेपाल सरकार गहिरो दुःख प्रकट गर्दछ ।सो घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति […]

समाजसेवी इशा गुरुङले बालकुमारीमा मारिएका दुवै परिवारलाई १/१ लाख सहयोग गर्ने घोषणा !

समाजसेवी इशा गुरुङले हिजो शुक्रवार प्रहरीको गाेलि लागि मारिएका दुवै पिडित परिवारलाइ रू १/१ लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ ! उहाँ आफ्नो फेसवुक वालमा लेख्नुहुन्छ : “हिजो गोली हानी मारिएका यी २ युबा भाइहरूको परिवार लाइ केहि राहात होस भनी रू १/१ लाख सहयोग गर्नेछु” उहाँले लामो समए देखि निस्वार्थ समाज सेवा सङ्गै […]

प्रधानमन्त्रिको कडा निर्देशन : गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अंगका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिएका थिए ।  संयुक्त ट्रेड […]

नेपाल विद्युत प्राधिकरणले थप १४ उद्योगको विद्युत लाइन काटेको छ !

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महशुल विवादमा थप १४ उद्योगको विद्युत लाइन काटेको छ ।  लोडसेडिङ कालमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत डेडडिकेटेड लाइन जडान गरेवापत विद्युत प्राधिकरणले प्रिमियम महशुल अशुल गर्न खोजेको हो । तर उद्योगीहरुले भने आफूहरुले नियमित महशुल तिरे पनि गैरकानुनीरुपमा टीओडी मिटरको डाटासमेत नदिई प्राधिकरणले थप महशुल अशुल गर्न खोजेकोले […]

सखर खाँदा हुने चमत्कारिक फाइदा यस्ता छन्

उखुको रस पकाएर जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा तत्कालका लागि शक्ति प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ । यस्ता छन् सखरका फाइदा : कमर दुखाइमा राहत एक पाउ ज्वानो र एक पाउ सखरको धुलो मिसाएर औषधि तयार पार्नुहोस् । हरेक दिन बिहान–बेलुका तातोपानीसँग एक–एक […]

क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर !

जबरजस्ती करणीको मुद्दामा  क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ । लामिछानेलाई […]

जनयुद्ध दिवस मनाउने प्रचण्ड सरकारको निर्णय सर्वोच्चले उल्ट्याइ दियो !

सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो […]

बालकुमारीमा भएको प्रदर्शनमा घाइते थप एककाे ज्यान गयो, मृतकको संख्या दुई पुग्यो

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएकाे प्रदर्शनमा गम्भीर घाइते भएका वीरेन्द्र शाहको पनि ज्यान गएकाे हाे । याेसँगै प्रदर्शनमा ज्यान गुमाउनेकाे संख्या २ पुगेकाे छ । ईपीएस आवेदन फाराम भर्न नपाएको भन्दै सिप बिल्डिङमा फेल भएका युवाहरुले शुक्रबार ग्वार्कोस्थित ईपीएस कार्यालय नजिकै प्रदर्शन गरेका थिए । उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला […]

झापाको शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु !

झापाको शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। उनलाई बिहीबार राति हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर बाटोमा शव फेला परेको प्रहरीले जनाएको छ। हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ। मृतक राईको शव पोष्टमार्टमका […]