1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

डोटीको जंगलमा युवती मृत फेला

बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो । खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । उनको शव परीक्षणका लागि  डडेल्धुरा अस्पताल  पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिएका छन् । उनी गर्भवती रहेको खुलेको […]

निराकाे हत्यारासम्म पुग्न प्रहरीले फेला पारेको त्यो ‘क्लु’

निरा आचार्यको हत्या आरोपमा प्रहरीले १० दिनपछि एक जनालाई पक्राउ गर्न सफल भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरेकाे हाे ।  विकलाई प्रहरीले झापाबाट पक्राउ गरेकाे हाे । उनलाई प्रहरीले आइतबार काठमाडौं ल्याएर सार्वजनिक गरेको छ ।निराको हत्या गरेको पाँच दिनपछि उनी झापा पुगेको […]

यूएईविरुद्ध नेपालको खराब सुरुवात, कप्तान रोहित पनि आउट

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले दिएको ११८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको घरेलु टिम नेपालले तेस्रो विकेट गुमाएको छ । .तेस्रो विकेटको रुपमा नेपालका कप्तान रोहितकुमार पौडेल एक आउट भए । रोहित आउट भएसँगै नेपाल दबाबमा आएको छ । यसअघि नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई रनमा गुमाएको थियो । दोस्रो विकेटको रुपमा […]