महाशिवरात्रिको तयारी तिव्र: पशुपतिमा साधु-सन्तको घुइँचो
महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपति क्षेत्र विकास कोषले तयारीलाई तीव्रता दिएको छ। यस वर्षको महाशिवरात्रि फागुन १५ गते (फेब्रुअरी 27, 2025) मा परेको छ। कोषले महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। तयारीका क्रममा पशुपतिनाथ मन्दिर परिसरलाई फूल र बिजुली बत्तीले सजाउने काम भइरहेको छ। मारवाडी समितिको सहकार्यमा मन्दिर क्षेत्रमा […]