सरकारद्वारा एकल आरोहणमा रोक, सगरमाथा चढ्न अनिवार्य गाइडको व्यवस्था
काठमाडौं: नेपाल सरकारले सगरमाथा तथा अन्य ८,००० मिटरभन्दा माथिका हिमालमा एकल आरोहणमा रोक लगाउँदै हरेक दुई जनाका लागि अनिवार्य रूपमा एक उच्च हिमाली गाइड राख्नुपर्ने नयाँ नियम लागू गरेको छ। संशोधित पर्वतारोहण नियमावली मंगलबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो। नयाँ नियम अनुसार, सगरमाथा सहित ८,००० मिटरभन्दा अग्ला हिमालहरू चढ्न दुई जना आरोहीका लागि […]