कोरोनापछिको नयाँ चुनौती: चीनमा एचएमपीभी भाइरसको प्रकोप
चीन – कोभिड-१९ को पाँच वर्षपछि चीनमा अर्को रहस्यमय भाइरसको प्रकोपले स्वास्थ्य क्षेत्रलाई चुनौती दिइरहेको छ। यो भाइरसलाई ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपीभी) भनिन्छ, जुन चीनका विभिन्न भागमा तीव्र रूपमा फैलिरहेको छ। चीनको स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई मास्क लगाउन, हात धुने र भीडभाडबाट टाढा रहन सुझाव दिएका छन्। तर, यो भाइरस के हो, यसले कसरी असर पुर्याउँछ, र […]