चिसो माैसममा स्वस्थ रहन यी टिप्स प्रयोग गर्दा राम्रो
अहिले देशभरको मौसम चिसो भइरहेको छ । देशभर चिसोका कारण जनजीवन प्रभावित भईरहेको छ । यो समयमा स्वास्थ्यको राम्रो ख्याल गर्न सकिएन भने जटिल समस्याहरु पनि आउन सक्छ । यस्तो अवस्थामा विशेष ध्यान दिन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् : अत्यधिक पानी पिउनुपर्छ लामो यात्रामा निस्कनुभन्दा अघि […]