यी हुन् बक्यौता रकम नतिर्ने ६१ उद्योग नामसहित !
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर बक्यौता नतिरेका कुल ६१ वटा उद्योगको नाम सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार यहि मङ्सिर मसान्तसम्म ती ६१ वटा उद्योगबाट कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै धेरै पटक आग्रह […]
बिहीबार सेयरबजारमा झिनो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो
अघिल्लो दुई साता उल्लेख्य रुपमा बढेको सेयर बजारमा बिहीबार झिनो गिरावट आएको छ साताको पहिलो दिन आइतबार २१.०३ अङ्कले घटेको सेयरबजारमा हिजो पनि १७.२३ अङ्कको गिरावट भएको थियो । सोही ट्रेन्डलाई पछ्याउँदै आज पनि १.९३ अङ्कले घटेर नेप्से परिसूचक २०६८.९० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल पाँच अर्ब २४ करोड ८७ लाख […]
जाडो याममा देखिन सक्ने मुख्य स्वास्थ्य समस्या, यसवाट कसरी जोगिने ?
जाडो यामको सुरुवात भइसकेको छ । बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ। चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ । जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका […]
बौक्याैता नतिरे बाँकी रहेका ६१ वटा उद्योगको लाइन काट्छौ : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बौक्याता बाँकी रहेको र सबैको विद्युत काट्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले बौक्याता बाँकी रहेका उद्योगको विद्युत क्रमिक रूपमा काट्ने बताएका हुन्। वर्षौदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको बताएका छन्। घिसिङले दोस्रो विकल्पको रूपमा […]
एनसेलले सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नगरेको प्राधिकरणको ठहर !
१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु […]