नीतिगत अस्थिरताले विद्युतीय सवारी प्रवर्द्धन हुन सकेन- व्यवसायी
कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ईमोबिलिटी अबको भविष्य भएकाले सरकारले यो विषयमा स्पष्ट नीति लिनुपर्ने बताए । ‘सरकारले सन् २०२५ सम्म नेपालमा गुड्ने कुल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘तर, प्रत्येक वर्षको बजेटमा विद्युतीय सवारीमा लाग्ने भन्सारदर घटबढ हुँदा उपभोक्ता निश्चिन्त बन्न […]
रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार
आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेका र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ। मस्को : रुसले युक्रेनविरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ। तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ। आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेका र युक्रनको वायु […]
बादलका छोरा प्रतीक थापाले भने- नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले नक्कली शरणार्थी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी थापाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको र अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले शरणार्थी प्रकरणमा झुटो आरोपसहित आफ्नो नाम जोडिएकोप्रति आपत्ति पनि जनाएका छन् । ‘मेरो संलग्नता […]
डिफेन्डिङ च्याम्पियन मछिन्द्रले संकटासँग खेल्दा एपीएफले एनआरटीसँग प्रतिस्पर्धा गर्दै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दा विभागीय टिम नेपाल एपीएफ क्लबले न्युरोड टिम (एनआरटी) सँग खेल्दैछ । ए डिभिजन लिगमा आज दुई खेल मात्रै हुन लागेको हो । मछिन्द्रले संकटा क्लबसँग दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र लिगको आठौँ स्थानमा छ । मछिन्द्रले […]
एसीसी प्रिमियर कपको उपाधि जित्ने खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय
सरकारले एसीसी प्रिमियर कपको उपाधि उचालेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसिया कपमा नेपाललाई पुर्याउने नेपाली क्रिकेट टिमका खेलाडलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार क्रिकेट […]
नेप्से परिसूचक ९.१८ अंकले घट्यो, कारोबार पनि खुम्चियो
आज शेयरबजार मापक नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको छ । बुधवार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो । पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ । बुधबार कारोबारमा […]