
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढाउने गरी ल्याउन लागिएको उच्च शिक्षा विधेयक, त्यो पनि सिंहदरबारमै थन्कियो
छाता ऐनका रूपमा अघि सारिएको उच्च शिक्षा विधेयक सिंहदरबारको कुनै कोठामा थन्किइरहेका बेला संघीय संसदमा भने अर्को नयाँ विश्वविद्यालय खोल्नेबारे गरमागरम बहस चलिरहेको छ । नेपाल